अनुसूची १
(नियम ७ को उपनियम (२) र नियम ८ को उपनियम (३) सँग सम्बन्धित)
श्री महासचिव,
संघीय संसद ।
विषय :- अध्यक्ष वा उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव ।
राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्षको निर्वाचनमा माननीय सदस्य … … … … लाई मैले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ७ वा ८ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु । निजको विवरण देहाय बमोजिम छ :-
1. नाम थर :-–
2. जन्म मिति ः-
3. उमेर ः-
4. लिङ्ग ः-
5. प्रदेश ः-
6. जिल्ला ः-
7. ठेगाना ः-
8. आमाको नाम ः-
9. बाबुको नाम ः-
10. पति/पत्नीको नाम, थर ः-
11. राजनीतिक दलको नाम ः-
12. नागरिकता नं. र प्रकार ः-
13. क्र.सं. ः-
प्रस्तावक,–
दस्तखत :-
नाम, थर :-
क्र.सं :-
मिति :-
समर्थकले भर्ने
राष्ट्रिय सभाका माननीय सदस्य … … … … … प्रस्तावक भई राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्षको निर्वाचनमा माननीय सदस्य … … … … … लाई निर्वाचित गरियोस् भनी गर्नु भएको प्रस्तावको म समर्थन गर्दछु ।
समर्थक,–
दस्तखत :-
नाम, थर :-
क्र.सं :-
मिति :-
प्रस्तावित उम्मेदवारको मञ्जुरी रहेको निस्सा
मलाई माननीय सदस्य ………………. …………….. ले राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्षको निर्वाचनमा उम्मेदवार प्रस्ताव गर्नु भएकोमा म सो पदमा निर्वाचित भएमा अध्यक्ष वा उपाध्यक्षको पदमा रही काम गर्न राजी छु ।
प्रस्तावित उम्मेदवारको,
दस्तखत :-
नाम, थर :-
क्र.सं :-
मिति :-
संलग्न कागजात :- प्रस्तावित उम्मेदवारको नेपालको नागरिकताको प्रतिलिपि यसैसाथ संलग्न छ ।